Researchers Forecast Much Harder-Hitting Earthquake in Nepal







नेपालमा बैशाख १२ को भन्दा ठूलो भूकम्प आउने भविष्यवाणी बैज्ञानिकहरुले गरेको याहू न्यूजले जनाएको  
गत एप्रिल महिनामा आएको भूकम्पको तुलनामा अझै ठूलो भूकम्पको सम्भावना नेपालमा कायम रहेको बैज्ञानिकहरुलाई उद्धृत गरिएको समाचारमा उल्लेख बैशाख १२ को भूकम्पको कम्पन सोंचे भन्दा कम रहेको गत डिसेम्बर १६ मा अमेरिकी जियोफिजिकल युनियनको बैठकमा बैज्ञानिकहरुले बताएको उक्त समचारमा उल्लेख उक्त मिटिङमा प्रस्तुत प्रतिवदेनका सह-लेखक मध्येका एक जेफ्री कार्गेलले भनेका छन्, ‘अवस्था यो भन्दा भयानक हुन सक्थ्यो भूकम्पले किन सोंचे जति क्षति पुर्याएन भन्ने विषयमा भने बैज्ञानिहरु अचम्मित परेका छन् तर अझै पनि यो जस्तै वा अझै शक्तिशाली भूकम्पको खतरा भने नटरेको अनुसन्धानकर्ता बैज्ञानिकहरुको भनाइ अव आउने भूकम्पले बैशाख १२ को भूकम्पले भन्दा अझै बढी कम्पन पैदा गर्ने बैज्ञानिकहरुको भविष्यवाणी अमेरिकी भौगर्भिक विभागका अनुसार इण्डियन एसियन प्लेटमा रहेको रप्चरमा अहिले पनि ३३ देखि ५५ फिट सम्मको दुरीमा उर्जा निस्काशित हुने शक्ति सञ्चित रहेका कारण भूकम्पको खतरा नटरेको उक्त समाचारमा उल्लेख









बैशाख १२ को भूकम्पका कारण लाङटाङ उपत्याकामा हिरोसिमामा खसेको आणविक बमको करिव करिव आधा शक्ति पैदा भएको लेखक बैज्ञानिक कार्गेलले पत्रकार सम्मेलनमा बताएका थिए उक्त समाचारमा पोखरा लगायतका भ्याली शहरहरु ११०० देखि १३४४ एडीबीचमा आएका भूकम्पका कारण बनेको समेत बैज्ञानिकहरुले बताएको उल्लेख अन्नापूर्ण क्षेत्रको पैदा पनि भूकम्पकै कारण भएको भनिएको पोखरा उपत्याकामा पुरिएका चट्टान अमेरिकाको सनफ्रान्सिस्को शहर पुर्न मिल्ने जति रहेको समेत बैज्ञानिकहरुले बताएका छन्






Source : https://www.youtube.com/watch?v=KAobu1Oq2kI
Researchers Forecast Much Harder-Hitting Earthquake in Nepal Researchers Forecast Much Harder-Hitting Earthquake in Nepal Reviewed by WhiteHat on 7:46 PM Rating: 5

No comments:

Powered by Blogger.